शुक्रबार, १० चैत २०७९
  • adarsha computer nuwakot
  • आज पनि झरी पर्ने, सर्तक रहन आग्रह

    समिकरण न्युज २०७७, १७ श्रावण शनिबार ०९:२७ पढ्न लाग्ने समय < 1 मिनेट

    नुवाकोट । आज पनि देशका अधिकांश स्थानमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
    केही स्थानमा ठूलो पानी पर्ने र अन्य धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने मौषमविदले बताएका छन् ।
    मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायुको प्रभाव तथा मनसुनी न्यूनचापीय रेखा पूर्वी तराई नजिकै रहेकाले आज पनि थोरै ठाउँमा ठूलो पानी पर्ने संभावना रहेको छ ।
    आज प्रदेश १, २, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने र अरु ठाउँमा पनि हल्कादेखि मध्यम खालको पानी महाशाखाका मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया