शुक्रबार, १० चैत २०७९
  • adarsha computer nuwakot
  • नेपाल निजामती कर्मचारी युनियन संघ जिल्ला कार्य समिति नुवाकोटको अध्यक्षमा भुसाल

    समिकरण न्युज २०७७, ६ आश्विन मंगलवार १३:०५ पढ्न लाग्ने समय < 1 मिनेट

    नुवाकोट । नेपाल निजामती कर्मचारी युनियन संघ जिल्ला कार्य समिति नुवाकोटको अध्यक्षमा पुन निलमकुमार भुसाल चयन हुनु भएको छ । 
        नेपाल निजामती कर्मचारी युनियन संघमा आवद्ध भएका कर्मचारीहरुको बैठकले भुसाललाई पुन अध्यक्षको जिम्मेवारी दिइएको हो । 
    संघको उपाध्यक्षमा सानुकुमार कार्की र सबिता दाहाल, सचिबमा जनार्दन शर्मा, सहसचिबमा महेन्द्र श्रेष्ठ र कोषाध्यक्षमा लोकनाथ न्यौपाने रहनुभएको छ । यस्तै, सदस्यहरुमा बिनय पौडेल, प्रमिला आचार्य, रनुका श्रेष्ठ, शालिकप्रसाद अधिकारी, दलबहादुर घले, सन्दिप तिवारी, टेकबहादुर अधिकारी, भानुभक्त रेग्मी, सोमबहादुर घले, सुरेश सिटौला र शिब गजुरेल रहनुभएको छ । 
        

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया