शुक्रबार, १० चैत २०७९
  • adarsha computer nuwakot
  • समाजवादी प्रेस संगठन धादिङको अध्यक्षमा ढुङ्गाना

    समिकरण २०७८, ३ फाल्गुन मंगलवार १४:३८ पढ्न लाग्ने समय < 1 मिनेट


    विदुर । नेकपा एकीकृत समाजवादी पार्टी निकट समाजवादी प्रेस संगठन धादिङको जिल्ला कमिटी गठन गरिएको छ ।
    धादिङको बैरेनिमा आयोजित प्रथम जिल्ला भेलाले राजकुमार ढुङ्गानाको अध्यक्षतामा कार्यसमिति चयन गरेको हो । कमिटीको उपाध्यक्षमा सिर्जना खनाल, सचिवमा विवेक अर्याल, सहसचिवमा भोला देवकोटा (परिवर्तन), कोषाध्यक्षमा भरत रेग्मीलाई चयन गरिएको छ ।
    सदस्यहरुमा राजेश रम्तेल, किरण पराजुली, आकांक्षा अर्याल, कमल तामाङ, सरिता तामाङ, विकल चेपाङ, दिनेश बुढाथोकी रहेका छन् ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया