मंगलबार, ३ जेठ २०७९
  • adarsha computer nuwakot
  • ग्याल्पो ल्होछारको अवसरमा सार्वजनिक बिदा

    समिकरण २०७८, १८ फाल्गुन बुधबार १६:१८ पढ्न लाग्ने समय < 1 मिनेट

    काठमाडौँ । सरकारले बिहीवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
    मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शेर्पा समुदायको ग्याल्पो ल्होछारको अवसरमा विहिवार सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले सूचना निकालेर जनाएको छ । यही फागुन १६ गते बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार सार्वजनिक बिदा दिइएको मन्त्रालयका सूचना अधिकारीले निकाल्नुभएको विज्ञप्तिमा भनिएको छ ।
    मन्त्रालयको सूचनाअनुसार भोलि सबै सरकारी कार्यालय, सार्वजनिक सङ्घ–संस्था बन्द हुने छन् ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया