मंगलबार, ३ जेठ २०७९
  • adarsha computer nuwakot
  • लोकतान्त्रिक राष्ट्रिय अपाङ्ग संगठन नेपाल नुवाकोटको अध्यक्षमा सिग्देल चयन

    समिकरण २०७८, २१ फाल्गुन शनिबार १८:१५ पढ्न लाग्ने समय < 1 मिनेट

    विदुर । लोकतान्त्रिक राष्ट्रिय अपाङ्ग संगठन नेपाल नुवाकोटको अध्यक्षमा डिल्ली रमण सिग्देल चयन हुनुभएको छ ।
    नेकपा एमालेको भातृ संगठन लोकतान्त्रिक राष्ट्रिय अपाङ्ग संगठन नेपाल नुवाकोटको प्रथम जिल्ला अधिवेशनले सिग्देललाई अध्यक्षमा चयन गरेको हो । संगठनको उपाध्यक्षमा मनोहरिसा थापा मगर, सचिवमा नरेन्द्र तमाङ थिङ र उपसचिवमा रामप्रसाद धमला चयन भएका छन् । यस्तै सदस्यहरुमा यम वहादुर ढुङ्गाना, नारायण चालिसे, बैकुण्ठ पाण्डे, मन माया गुरूङ र सुमन श्रेष्ठ रहेका छन् ।

    #बिग इस्यू

    फेसबुक प्रतिक्रिया