मंगलबार, ३ जेठ २०७९
  • adarsha computer nuwakot
  • साहित्य

    नेपाल सांस्कृतिक संघको केन्द्रीय सदस्यमा थापा मनोनित

    नुवाकोट । नेपाल सांस्कृतिक संघको केन्द्रीय सदस्यमा नुवाकोटका मदन थापालाई मनोनित गरिएको छ ।दुप्चेश्वर गाउँपालिका वडा नम्बर ५ निवासी थापालाई सांस्कृतिक गतिविधिको माध्यमबाट नेपाली काग्रेसको…

    ‘साकस प्रशंसा पत्र २०७८’ नुवाकोटकी सुमीलाई प्रदान

    ‘साकस प्रशंसा पत्र २०७८’ साहित्य संगम नुवाकोटकी अध्यक्ष सुमित्रा सुमीलाई प्रदान गरिएको छ ।साहित्य कला संस्कृति प्रतिष्ठान धरानको प्रथम वार्षिक उत्सव तथा पुस्तक विमोचन समारोहमा…

    अभिलाषीको एकल कविता बाचन कार्यक्रम सम्पन्न ।

    दोलखाकी साहित्यकार देवकी अभिलाषीले नुवाकोट आएर १० वटा कविता बाचन गर्नुभएको छ ।नुवाकोट साहित्य प्रतिष्ठानले शनिवार एकल कविता वाचन कार्यक्रम आयोजना गरेको थियो । उर्वरा…

    कविता_पृथ्वी, वि पि र मदनको आँसु

    शम्भु गजुरेलवेलकोटगढी नगरपालिका -९ नलगाउ, नुवाकोट । स्वर्गको पुष्पमाण्डु बगैंचामाटहलिँदै गर्दादेवीघाटमा जलेरत्रिशूलीमा बगेकादासढुङ्गाबाट ढलेरत्रिशूलीमा गलेकापृथ्वी ,मदन अनिसमाजवादी बि पि कोआँखा जुध्योमन एकाकार भयोअनिसबैका मनका पीडाभक्कानो…

    साहित्य संगमको रचना बाचन

    विदुर । साहित्य संगम नुवाकोटले शनिवार रचना बाचन तथा काव्य गोष्ठि कार्यक्रम आयोजना गरेको छ ।सृजनाका बगैचामा शव्दको खेती भन्ने उद्घोषका साथ आयोजित उक्त कार्यक्रममा…

    किशोरीहरुलाई आइरन चक्कि खुवाउन सुरु ।

    विदुर । आइरनको कमीले किशारीहरुमा हुने रक्तअल्पता नियन्त्रण तथा पोषण अवस्थामा सुधार ल्याउन नुवाकोटको बेलकोटगढी नगरपालिका र तादी गाउँपालिले आइरन चक्कि खुवाउने कार्यक्रम सुरु गरेको…

    सवालहरु

    रुपा थापा । सवालहरु जबसम्म म बाट हाम्रो बन्दैनमेरो जिन्दगीका भोगाईहरुजब सम्म म भित्र मात्र सिमित हुन्छहाम्रा अधिकारका एक थान दस्तावेजहरुजब धुलाम्य भएर थन्किन्छनम मेरा…

    गजल

    जे सकेको सम्मान गरुला नि यता आईदिनुहोस् ।म लड्नै लागेको मान्छे हुँ बिन्ती समाईदिनुहोस् । हाकिम साब म सँगसँगै मेरा लालाबाला पनि छन्बरु मैलाई खाईदिनुहोस्…

    पृथ्वी र मेचुको आवाजमा “मलमल कुर्तावाली” को भिडियो सार्वजनिक ।

    रीना खनाल, काठमाडौँ । गायक पृथ्वी खनालको आवाज रहेको नयाँ गीत ‘मलमल कुर्तावाली’को भिडियो सार्वजनिक भएको छ । गीतको स्वरमा खनाललाई मेचु धिमालले साथ दिनुभएको…

    गजल

    हजुरको महलमा चाडपर्व पनि रमाएर आउँछ ।हेर्नुस म गरीब दुखीको त घाटी समाएर आउछ । कहिलै छोडेन आखिर भोकमरीले ज्यान लग्यो ।यहि सोचेर बसिन् आमा…