बिहीबार, २१ साउन २०७८
  • adarsha computer nuwakot
  • महिला/बालबालिका

    किशोरीहरुलाई सिलाईकटाई मेसिन प्रदान

    विदुर । छोरी सस्था नुवाकोटले ९ जना किशोरीहरुलाई सिलाईकटाई मिसिन प्रदान गरेको छ ।सस्थाले ती ९ जना किशोरीहरुलाई ३ महिने सिलाई कटाई तालिम दिएको थियो…

    विहिवार ३ वटा खेल सम्पन्न– विदुर, वेलकोटगढी र सूर्यगढी विजयी ।

    विदुर । शिवपुरी अध्यक्ष गोल्डकप फुटवल प्रतियोगिता जारि रहेको छ ।बुधबारदेखि सुरु भएको प्रतियोगिताको दोश्रो दिन विहिवार ३ वटा खेल भएको थियो । पहिलो खेल…

    दुप्चेश्वरमा अपाङ्गता परिचय पत्र वितरण तथा नविकरण सम्वन्धी घरदैलो अभियान सञ्चालन

    विदुर । दुप्चेश्वर गाउँपालिकाले हाल अपाङ्गता परिचय पत्र वितरण तथा नविकरण सम्वन्धी घरदैलो अभियान सञ्चालन गरिरहेको छ ।अघिल्लो वर्षहरुमा गाउँपालिकाको केन्द्र रहेको स्थान समुन्द्रटारमा नै…

    म्यागङ गाउँपालिकामा जीवन सुरक्षा कार्यक्रम सुरु

    विदुर । नुवाकोटको म्यागङ गाउँपालिकामा जीवन सुरक्षा कार्यक्रम सुरु भएको छ ।गाउँपालिकाको स्वास्थ्य तथा सरसफाई शाखाको आयोजना तथा वानहर्ट वल्डवाइडको आर्थिक तथा प्राविधिक सहयोगमा जीवन…

    किशोरीहरुलाई आइरन चक्कि खुवाउन सुरु ।

    विदुर । आइरनको कमीले किशारीहरुमा हुने रक्तअल्पता नियन्त्रण तथा पोषण अवस्थामा सुधार ल्याउन नुवाकोटको बेलकोटगढी नगरपालिका र तादी गाउँपालिले आइरन चक्कि खुवाउने कार्यक्रम सुरु गरेको…

    मानव सेवा आश्रमद्धारा १४ जनाको उद्धार

    विदुर । विशेष गरी मानसिक रुपमा अस्वस्थ्य भई सडकमा बस्दै आएका व्यक्तिहरुको सेवाको लागि सञ्चालित मानव सेवा आश्रमले नुवाकोटबाट १४ जनाको उद्धार गरेको छ ।बेसहारा,…

    टिका ‐ कमला थापा स्मृति संस्थाबाट ३ वटा विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

    विदुर । शिवपुरी गाउँपालिका वडा नम्बर ४ सिक्रेमा अवस्थित टिका ‐ कमला थापा स्मृति संस्थाले ३ वटा विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।सस्थाले…

    लक्ष्मी फुयालको अध्यक्षतामा मानव अधिकारको लागि महिला एकल महिला सस्थाको पुनर्गठन ।

    विदुर । बेलकोटगढी नगरपालिका स्थित जिलिङकी लक्ष्मी फुयालको अध्यक्षतामा मानव अधिकारको लागि महिला एकल महिला सस्थाको पुनर्गठन गरिएको छ ।सस्थाको अधिबेशनबाट फुयालको अध्यक्षतामा सर्बसम्मत रुपमा…

    लैगिंक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत दुप्चेश्वरमा अन्तरक्रिया कार्यक्रम आयोजना

    समुन्द्रटार । नोभेम्बर २५ अर्थात मंसिर १० गतेदेखि लैगिंक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन भइरहेको छ । यो भभियान डिसेम्बर १० अर्थात यहि मंसिर २५…

    नुवाकोटमा पनि मनाइयो २९औ अन्तरास्ट्रिय अपाङ्गता दिवस ।

    विदुर । २९औ अन्तरास्ट्रिय अपाङ्गता दिवस नुवाकोटमा पनि विभिन्न कार्यक्रम गरि मनाइएको छ ।विदुर नगरपालिकाको सहकार्यमा 'स्वास्थ्य र सामाजिक सुरक्षामा अपाङ्गता भएका महिला तथा बालबालिकाहरुको…